होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिनन्दा नगरपालिकाले ७ औ नगर सभाबाट पारित गरेका कार्यक्रम (सुचि सहित)
समाचार

बुढिनन्दा नगरपालिकाले ७ औ नगर सभाबाट पारित गरेका कार्यक्रम (सुचि सहित)

  • नागरिक रैबार
बुढिनन्दा नगरपालिकाले ७ औ नगर सभाबाट पारित गरेका कार्यक्रम (सुचि सहित)

नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले सातौँ नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको सातौँ नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ ।
सातौँ नगर सभबाट पारित भएका महत्वपूर्ण कार्यक्रम यी हुन
नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालयमा पन्ध्र लाख बराबरको कार्यक्रम।
१ नगर प्रमुख छात्रवृत्ति कार्यक्रम प्रत्येक बर्ष छ जना बिद्यार्थीलाई।
२ नगर प्रमुख घर घर चिकित्सक कार्यक्रम ।
३ आँखा उपचार केन्द्र स्थापना कार्यक्रम।
४ २ वटा नगर बस सन्चालन कार्यक्रम।
५ जेष्ठ नागरिक मिलन केन्द्र ।
६ अन्तर जातीय बिवाह गर्नेलाई पुरुस्कार दिने ।
७ दशै र तिहारको बिचमा मेयर कप गर्ने ।
८ बीस लाख भन्दा माथीको बजेटलाई ईभिडिङग गर्ने ।
९ नगर प्रहरी कार्यक्रम ।
१० हेलो मेयर कार्यक्रम ।
११ चैत मसान्तसम्म सम्झौता र जेठ मसान्त सम्म भुक्तानी ।
१२ उकृष्ट विद्यालय र उकृष्ट शिक्षिक र प्रअलाई पुरस्कृत गरिने।
१३ दलित महिला र असायलाई कानुनी सयता पुरस्कार प्रदान गरिने।
१४  सम्पुर्ण नगर बासीले जन्म दिनमा बृक्षारोपण गर्ने ।
१५ बुढिनन्दा भरी फ्री वाईफाई कार्यक्रम गर्ने
१७ उत्कृष्ट खेलाडिलाई पुरस्कार कार्यक्रम।
१८  उत्कृष्ट प्रत्रकारलाई पुस्कार कार्यक्रम।
१९ कृषि पशुपन्छी भूगोलको अबस्था अनुसार पकेट क्षेत्र घोषण कार्यक्रम।
२० वडा वडामा जेस्ठ नागरिक क्लब स्थापना कार्यक्रम।
२१ नगरमा २ वटा आफ्नै एम्बुलेन्स।
२२ ७० बर्ष भन्दा माथिका नगरीक लाई निसुल्क स्वास्थ्य सुबिधा कार्यक्रम ।
२३ खेताला लाई ६ महिनाको ६००० हजार कार्यक्रम।
२४ कृषकहरुलाई ७५% अनुदान कार्यक्रम।
२५ नगरपालिकाले आफ्नै डोजर खरित गर्ने ।

२६ पाण्डुसैनको उपयुक्त ठाउमा कृषि तथा पशु सेवा केन्द्र स्थापाना ।

 २७ जन्म दिन वृक्षारोपण कार्यक्रम नगर भित्र तीन बश सम्म जडिबुटी संकलन रोक लगाईने ।

विज्ञापन

 २८ जन्म दिन वृक्षारोपण कार्यक्रम नगर भित्र तीन बश सम्म जडिबुटी संकलन रोक लगाईने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार