होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामका १० पालिकामा यी हुन् एमालेका उम्मेदवार
समाचार

अछामका १० पालिकामा यी हुन् एमालेका उम्मेदवार

  • नागरिक रैबार
अछामका १० पालिकामा यी हुन् एमालेका उम्मेदवार

अछामः अछाममा एमालेले १० पालिकाका उम्मेदवारको नाम टुंगो लगाएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जिल्लाका १० वटा पालिकामध्ये ३ पालिकाका ४ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको हो।

रामारोशन गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र साफेबगर नगरपालिकाको उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार