होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा अर्को साता भारत जाने
समाचार

प्रधानमन्त्री देउवा अर्को साता भारत जाने

  • नागरिक रैबार
प्रधानमन्त्री देउवा अर्को साता भारत जाने

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्।उनी चैत १८ मा भारत जाने तयारी छ।‘प्रधानमन्त्री दुई वा तीन दिने भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ, यसको तयारी भइरहेको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।यसअघि देउवाको भारत भ्रमण रद्द गरिएको थियो। भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भने पनि कोरोनाका कारण उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो।

प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म जानकारी भने दिएको छैन।प्रधानमन्त्री देउवाको भ्रमणअघि नवनियुक्त राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन्। हालै राजदूत नियुक्त भएका शर्माले शुक्रबार राष्ट्रपतिबाट सपथ लिँदै छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै