होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा गाँजा खुल्ला गर्न विधेयक तयार हुँदै
समाचार

नेपालमा गाँजा खुल्ला गर्न विधेयक तयार हुँदै

  • नागरिक रैबार
नेपालमा गाँजा खुल्ला गर्न विधेयक तयार हुँदै

काठमाडौं, १२ फागुन । गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरि सरकारले कानुन निर्माण गर्ने भएको छ । नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पुर्ण रुपमा लगाएको बन्देज खुल्ला गर्न गृहमन्त्रालयले गाँजाजन्य पदार्थ विधेयक २०७८ तयार गरिरहेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक गत फागुन १० गते मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमतिका लागि पठाएका हुन् । विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्रि वितरण र निकासी कसरी गर्नेलगायतका विषय समेटिएको छ । उक्त विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा गर्ने तयारी रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि