होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम घर भएका ४ एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस
समाचार

सुदूरपश्चिम घर भएका ४ एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस

  • नागरिक रैबार
सुदूरपश्चिम घर भएका ४ एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस

धनगढी : गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ।

यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसमध्ये सुदूरपश्चिम प्रदेश घर भएका ४ जनाको नाम समावेश भएको छ।

एसएसपी अशोक सिंह, दुर्गा सिंह, रामदत्त जोशी र उमेशराज जोशी डीआइजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै