होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • समिक्षा अधिकारीले लेखिन्ः जीन्दगी… न तैँले सोचे जस्ती म नै रहेँ
मनोरञ्जन

समिक्षा अधिकारीले लेखिन्ः जीन्दगी… न तैँले सोचे जस्ती म नै रहेँ

  • नागरिक रैबार
समिक्षा अधिकारीले लेखिन्ः जीन्दगी… न तैँले सोचे जस्ती म नै रहेँ

काठमाडौं, ९ जेठ । गायिका समिक्षा अधिकारीले जीन्दगीबारे गम्भीर तर्क गरेकी छिन् । उनले जीन्दगी सोचे जस्तो आफू नरहेको भनेकी छिन् ।

आज सामाजिक सञ्जालमा तस्बिर राख्दै समिक्षाले जीन्दगी आफूले सोचेजस्तो नभएको र जीन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् । तर, आफू र जीन्दगी एकसाथ जइइरहेको भनेकी छिन् ।

समिक्षा अधिकारीले लेखेकी छिन्ः जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ……,तर हामी एकसाथ जिइरहेछाैँ।।।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार