होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार विजयी
राजनीति

भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार विजयी

  • नागरिक रैबार
भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार विजयी

अछामः नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन्। एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्।

दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुबै पक्ष गोला प्रथा गर्न सहमत भएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार