होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई जिल्लाका सिडीओ परिवर्तन, को कहाँ ?
समाचार

दुई जिल्लाका सिडीओ परिवर्तन, को कहाँ ?

  • नागरिक रैबार
दुई जिल्लाका सिडीओ परिवर्तन, को कहाँ ?

धनगढीः गृह मन्त्रालयले दुई जिल्लाको प्रमुख जिला अधिकारीहरु हेरफेर गरेको छ। गृहले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो।

दोलखामा भोजराज खतिवडालाई खटाएको छ भने पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई मन्त्रालयमा तानेर नारायण सापकोटालाई खटाएको गृह मन्त्रालयले जनाएको छ। पर्वतबाट गृहमा तानिएकी देवी पाण्डे खत्रीलाई विपत प्राधिकरणमा जिम्मेवारी दिएर पठाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार