होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले केन्द्रीय बैठकमा प्रदेश संयोजकले रिपोर्टिङ गर्दै
समाचार

एमाले केन्द्रीय बैठकमा प्रदेश संयोजकले रिपोर्टिङ गर्दै

  • नागरिक रैबार
एमाले केन्द्रीय बैठकमा प्रदेश संयोजकले रिपोर्टिङ गर्दै

, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्दैछन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा प्रदेशमा पार्टीको अवस्थाबारे प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्न लागेका हुन् ।

एमालेका एक नेताका अनुसार भूगोलका सातवटा प्रदेश कमिटीका संयोजक र उपत्यका विशेष, विद्यार्थी विशेष, प्रवास र केन्द्रीय विभागका संयोजकले रिपोर्टिङ गर्नेछन् ।

एमालेले यो बैठकमा ११ वटा एजेण्डा तय गरेको छ । प्रदेश संयोजकहरुले रिपोर्टिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने, विभिन्न विभागहरु गठन गर्ने, स्थानीय तहको निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रियालगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै