होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा नगरपालिकाको प्रबक्तामा हेमराज जैशी
समाचार

बुढीगंगा नगरपालिकाको प्रबक्तामा हेमराज जैशी

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकाको प्रबक्तामा हेमराज जैशी

नागरिक रैबार/बाजुरा ६ साउन। बाजुराको बुढीगांगा नगरपालिकाले नगरको प्रबक्तामा हेमराज जैशीलाई तोकेको छ । शुक्रबार बसेको कार्यापालिकाको बैठकले वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका जैशीलाई नगरको प्रबक्ता तोकेको हो ।

असार २३ गते सम्पन्न बुढीगंगा नगरपालिकाको निर्बाचन पछि नगरमा नयाँ जनप्रतिनिधिहरु आएका थिए । नयाँ जनप्रतिनिधिहरु आएसंगै शुक्रबार नगर कार्यपालिकाको बैठक बसेको थियो ।

नगरपालिकामा भए गरेका निर्णय र कामलाई एक रुपताका आधारमा सूचना प्रबाह आदन-प्रदान गर्न प्रबक्ताको जिम्मेबारी वडा अध्यक्ष जैशीलाइ तोकीएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै