होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत
समाचार

बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

  • नागरिक रैबार
बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष धरौटीमा छुटे, फूलमालाले स्वागत

धनगढीः १४ वर्षकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान छुटेका छन्। उनी २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन्।

वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो। वडाध्यक्ष रिहा भए पनि किशोरी भने सेफ हाउसमा छिन्। गत असार १९ गते हेटौंडामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन आएकी कैलाश– ९ को कालिका माविकी विद्यार्थीले आफूलाई वडाध्यक्षले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

वडाध्यक्ष धरौटीमा रिहा हुँदा उनलाई फूलमालाले स्वागत गरिएको छ। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै