होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर
समाचार

सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर

  • नागरिक रैबार
सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर

मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार दिएका थिए ।

मान रेको यो तस्बिरलाई उनको सबैभन्दा चर्चित कला मानिन्छ । आगामी मेमा गरिने लिलामीमा यसले ५० लाख देखि ७० लाख डलर रकम आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । लिलामीको इतिहासमा एउटै तस्बिरले पाएको यो सबैभन्दा धेरै रकम हुनेछ । सन् १ ८९० मा जन्मेका रेलाई ‘डाडा एन्ड सरियलियम’ अभियानका मुख्य सदस्य मानिन्छ ।

कलाकृतिहरू सङ्ग्रह गर्ने न्युयोर्कका एक जोडीले यो तस्बिर सन् १९६२ मा रेबाट पाएका थिए । उक्त तस्बिरसँगै उनीहरूको साथमा रहेका अन्य चित्रकला, तस्बिर, गहना आदि पनि लिलामी गर्ने तयारी गरिएको छ ।

विज्ञापन

–सीएनएन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार