होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराका एक युवाको भारतको मुम्बईमा निधन
समाज

बाजुराका एक युवाको भारतको मुम्बईमा निधन

  • नागरिक रैबार
बाजुराका एक युवाको भारतको मुम्बईमा निधन

नागरिक रैबार/बाजुरा ३ साउन।बाजुराका एक युवकको भारतको मुम्बईमा निधन भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्मर २ नुवाघर भएका २५ वर्षिया धनबहादुर विकको भारतको मुम्बईको मुलुनको मुसिपाटी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त डबल विकले बताएका छन् ।

उनका अनुसार निधन भएका धनबहादुर गत असोजमा विवाह गरेर रोजगारको सिलसिलामा ६ महिना अघि मात्रै मुम्बई गएका थिए । धनबहादुरको असायिक निधनपछि  उनको बम्बईकाे राजा वाडि अस्पतालमा पाेस्टमार्टम गरि आजै दाहसंस्कार गरिएको छ भने उनको निधनपछि श्रीमति सहारा विहिन बनेकी छन् ।
No description available.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि