होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
बाजुरा बिशेष

कषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • नागरिक रैबार
कषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

नागरिक रैबार/बाजुरा ३ साउन।कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ज्ञान केन्द्रले २०७८/८९ बाजुरामा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।

कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रशाद पनेरूको अध्यक्षतामा भएको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि नगर उपप्रमुख नन्दा थापा प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी रहेका थिए ।
No description available.

कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत तथा सुचना अधिकारी मीनप्रशाद जैशीले गरेका थिए । कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठीमा कार्यालय प्रमुख पनेरुले बाजुरामा कृषि ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठीमा जिल्लास्थित ५० बढी सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार