होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • काठमाडौं महानगरले ल्यायो तीन दमकल
समाचार

काठमाडौं महानगरले ल्यायो तीन दमकल

  • नागरिक रैबार
[sharethis-inline-buttons]
काठमाडौं महानगरले ल्यायो तीन दमकल

काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ।मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै