होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डे
समाचार

हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डे

  • नागरिक रैबार
हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डे

बाजुरा- नागरिक रैबार/बाजुरा ५ असार । हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डेलाई तोकिएको छ । गाउँपालिमा आज नवनिर्वाचित कार्यपालिकाकाे पहिलाे बैठकबाट हिमाली ४ का वडा अध्यक्ष समेत रहेका पाण्डेलाई पालिकाको प्रवक्तामा तोकिएका हो । त्यस्तै पालिकाको पहिलो बैठकले गरेको निर्णय सार्बजनिक गर्दै स्वास्थ, शिक्षा, खानेपानी र विद्युतमा विशेष लगानी गर्ने गाउँपालिकाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै