होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : देउवा
समाचार

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : देउवा

  • नागरिक रैबार
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन टुटाउने षडयन्त्र भएकाले चनाखो हुनुपर्ने बताए ।

एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नुपर्ने भन्दै उनले भने, ‘गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका होइनन् ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै