होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बार्सिलोना काडिजसँग घरेलु मैदानमै पराजित
समाचार

बार्सिलोना काडिजसँग घरेलु मैदानमै पराजित

  • नागरिक रैबार
बार्सिलोना काडिजसँग घरेलु मैदानमै पराजित

काठमाडौं । स्पानिस ला लिगामा सोमबार राति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना काडिजसँग घरेलु मैदानमै १-० ले पराजित भएको छ ।बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको छ ।

काडिजलाई जिताउन लुका पेरेजले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो पहिलो हार हो र जाभी एरामा लिगमा बार्सिलोनाको १५ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

बार्सिलोना र रियलबीच १५ अंकको अन्तर छ । रियल ३२ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ ।भ्रमणकारी काडिज खेल अघि रेलिगेसन जोनमा थियो । बार्सिलोनालाई हराएपछि काडिजेल ३२ खेलबा६ ३१ अंक जोडेर १६औं स्थानमा उक्लेको छ र रेलिगेजन जोनबाट २ अंकले सुरक्षित छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै