होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा सुर्खेत आउँदै
समाचार

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा सुर्खेत आउँदै

  • नागरिक रैबार
दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा सुर्खेत आउँदै

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुर्खेत आउने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा सहभागी हुन उनी सुर्खेत आउन लागेका हुन्

एमयूले स्नातक र स्नातकोत्तर अध्ययन गरेका पाँच सय १९ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । मानविकी संकायका डीन लिलाधर तिवारीका अनुसार आज कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दोश्रो दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षित गरिने भएको हो ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बिहान १० बजे विश्वविद्यालयको सिनेट बस्ने भएको छ । सिनेटमा दीक्षान्त समारोहबारे निर्णय गरिने छ भने ११ बजे देखि सहकुलपति शिक्षा मन्त्री देवेन्द्र पौडेल, नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी लगायतको उपस्थितिमा ती विद्यार्थीलाई दीक्षित गरिने भएको हो ।दीक्षित हुने विद्यार्थीमा एकजनाले विद्यावारिधि गरेका पनि छन् । एमयूबाट पूर्णमान श्रेष्ठ पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएको भन्दै विश्वविद्यालयले उनलाई दीक्षित गर्ने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि