होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा काँग्रेसका क्षेत्रीय प्रतिनिधि एमालेमा प्रवेश
समाचार

कैलालीमा काँग्रेसका क्षेत्रीय प्रतिनिधि एमालेमा प्रवेश

  • नागरिक रैबार
कैलालीमा काँग्रेसका क्षेत्रीय प्रतिनिधि एमालेमा प्रवेश

कैलाली: कैलालीमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहेका मीनबहादुर बम नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनलाई पार्टीमा प्रवेश गराएको एमालेका युवा नेता योगेश बमले बताए।

उनी गत स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मा वडाअध्यक्षका उम्मेदवार रहेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार