होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
समाचार

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

  • नागरिक रैबार
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली – बझाङको बुङ्गल नगरपालिका ८ दस्पलामा बिजुली बनाउने क्रममा बिजुलीको पोलमा करेन्ट लागेर एकजनाको घटना स्थलमा नै ज्यान गएको छ।सानेगाड लघु जल बिद्धुत आयोजनाअन्तर्गत रहेको विद्युत प्रसारण लाइनको मर्मत गर्ने क्रमका सोही ठाउँका २४ वर्षीय राजन बहादुर बोहराको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टले घटनाको पुष्टि गर्दै मृतक बोहराको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको बताए ।

उनले घटनाको बारेमा समेत अनुसन्धान भैरहेको जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै