होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त
समाचार

नेपाल टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

  • नागरिक रैबार
नेपाल टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो।
टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार