होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती
स्वास्थ्य-जीवनशैली

बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती

  • नागरिक रैबार
बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती

धनगढी: बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती भएको छ। बित्थडचिर गाउँपालिका–१ बित्थडबजारका ४० वर्षीय व्यापारी वीर बहादुर बोहराको पसलमा आगलागी हुँदा लाखौं रुपैया बराबरको धनमाल नष्ट भएको हो।

पसलमा विद्युत सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा नगद ५० हजार, खाद्यान्न, विभिन्न ब्राण्डका मदिरा लगायत जलेर करिब ३१ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको बझाङ प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै