होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा अब सय रुपियाँमै खाना पाइने
समाचार

धनगढीमा अब सय रुपियाँमै खाना पाइने

  • नागरिक रैबार
धनगढीमा अब सय रुपियाँमै खाना पाइने

धनगढीः धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ। युवा व्यवसायी विष्णु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

ग्राहकहरूलाई सस्तो, सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए। उनले सो रेस्टुरेन्टमा इन्डियन चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको बताए।

जम्मा सय रुपियाँमा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ। लामो समय होटेल व्यवसायमा काम गरेका खनालले अहिले आफै रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार