होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
देश/प्रदेश

थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २० घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार