होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘देउवा कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन’
समाचार

‘देउवा कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन’

  • नागरिक रैबार
‘देउवा कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन’

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताएका हुन्।

उनले भने, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट। ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो।’ शेरबहादुर देउवा निर्वाचनबाट जितेर प्रधानमन्त्री नभएको इतिहास रहेको ओलीको भनाइ छ। ‘उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भा छैन। पार्टीभित्रको जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ’, ओलीले भने।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार