होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन’
समाचार

‘एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन’

  • नागरिक रैबार
‘एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन’

काठमाडौं: अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सो कार्यक्रम अघि बढ्न नसक्ने बताएका हुन्।

उनले भने, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ। प्रधानमन्त्रीले पनि भन्नुभएको छ। अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन।’ यसअघि प्राकृतिक विपत्ति लगायतका बेला सहयोग गर्ने किसिमले आएको सोकार्यक्रमलाई अहिलेको सन्दर्भमा बुझ्न नहुने पनि मन्त्री खड्काले स्पष्ट पारे।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार