होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘नालापानी’ फिल्म तिहारमा प्रदर्शनमा आउने
समाचार

‘नालापानी’ फिल्म तिहारमा प्रदर्शनमा आउने

  • नागरिक रैबार
‘नालापानी’ फिल्म तिहारमा प्रदर्शनमा आउने

काठमाडौँ: फिल्म ‘नालापानी’ अगामी तिहारमा प्रदर्शनमा आउने भएको छ। निर्देशक रिमेश अधिकारीले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म ४ कार्तिकमा रिलिज हुने जानकारी दिए।

चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड पाउन सफल फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा बनेको हो। फिल्ममा नेपालीको वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएको निर्देशक अधिकारीले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार