होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलात्कार आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाका सदस्य पक्राउ
समाचार

बलात्कार आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाका सदस्य पक्राउ

  • नागरिक रैबार
बलात्कार आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाका सदस्य पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर–६ का सदस्य ३५ वर्षीया मोहन केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।

जेठ ३० मा केसीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । आरोपीमाथि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार