होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • प्रहरी गर्यो कारागार भित्रबाट अवैध मोवाईल बरामद
Breaking News

प्रहरी गर्यो कारागार भित्रबाट अवैध मोवाईल बरामद

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रहरी गर्यो कारागार भित्रबाट अवैध मोवाईल बरामद

नागरिक रैबार/बाजुरा ५ फागुन। कारागार भित्रबाट प्रहरीले ३ वटा मोवाइल बरामद गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक नारायण सिंह नेगीको कमाण्डमा खटिएको प्रहरीको टोलीले कारागार भित्र चेकजाँच गर्दा ४ वटा मोवाईल बरामद गरेकाे हाे ।

कारागार कार्यालयमा रहेका कैदी थुनुवाहरुले मोवाईल लुकाइ छिपाइ चलाई रहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा कारागारको भूई, भित्ता र शौचालयमा ४ वटा मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रहरीका अनुसार कारागार भित्र कैदीबन्दीहरुले लुकाइ छिपाइ चलाइरहेकाे आइटेल टच मोवाइल सेट १, आईटेल किर्वोड मोवाईल २ र टेम्बो किवोर्ड मोवाइल १ थान गरी ४ वटा मोवाईल बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

विज्ञापन

May be an image of flower and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • १८ मिनेटutes अगाडि

भर्खरै