होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड कलाकारहरुसँगको भेटवार्तामा व्यस्त
समाचार

प्रचण्ड कलाकारहरुसँगको भेटवार्तामा व्यस्त

  • नागरिक रैबार
प्रचण्ड कलाकारहरुसँगको भेटवार्तामा व्यस्त

काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कलाकारहरुले भेटवार्ता गरेका छन् । एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा भैरहेको बेला दाहाल भने आज घरमै कलाकारहरुसँगको भेटवार्तामा व्यस्त छन् ।

प्रचण्डका नजिकका मानिएका गायक चेतन सापकोटाले आज विहान गायक राजेशपायल राई, कलाकार सन्दीप क्षेत्री, रीता सिवाकोटी, मोडेल करिश्मा ढकाल र गायिका कल्पना दाहालसंग प्रचण्डले अलग अलग भेटवार्ता गरेको जनाए । उनकाअनुसार प्रचण्डसँग पारिवारिक वातावरणमा सबै कलाकर्मीहरुले खुलेर मनका कुरा राखेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार