



काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत रेन्डी बेरीले भेटेका छन् । बालुवाटार पुगेका बेरीले एमसीसीको विषयमा गम्भीर कुराकानी गरेको बुझिएको छ ।


यसकारण देउवाले एमसीसीको अडानलगायत भविष्यमा चाल्ने कदमबारे कुराकानी गरेको बुझिएको छ ।



फेसबुक प्रतिक्रियाहरु