होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धरानको जंगलमा अर्को झोलाभित्र मानिसको शरीर पनि फेला पर्यो
समाचार

धरानको जंगलमा अर्को झोलाभित्र मानिसको शरीर पनि फेला पर्यो

  • नागरिक रैबार
धरानको जंगलमा अर्को झोलाभित्र मानिसको शरीर पनि फेला पर्यो

विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–४ अन्तर्गत जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको स्थानमा अर्को झोलामा शरीर पनि भेटिएको प्रहरीले जनाएको छ ।

धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा एउटा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको थियो ।

जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र शव देखेपछि प्रहरीलाई बोलाएका थिए । मृतकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार