होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुँदै
समाचार

बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुँदै

  • नागरिक रैबार
बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुँदै

बैतडी: प्रतिकूल मौसमको कारण देखाउदै बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ। शुक्रबारदेखि समिट एयरले उडान गर्ने भएको हो।

गत पुस १६ गतेबाट बन्द भएको उडान भोलि फागुन ६ गतेबाट नियमित रुपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले बताए। मौसममा सुधार आएसँगै अब नियमित उडान गर्न लागिएको उनले बताए। हरेक शुक्रबार धनगढीबाट पाटनका लागि बिहान १० बजे र पाटनबाट धनगढीका लागि १०ः३० बजे उडान भइरहेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै