होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी
समाचार

नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

  • नागरिक रैबार
नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौं: नेपालमा ‘मंकीपक्स’ भाइरसका शंकास्पद बिरामी फेला परेका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो।

दुबईबाट नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार