बडीमालिका ५ को वडा अध्यक्षमा एमालेका धर्मपाल मिजार विजयी
Breaking News
बडीमालिका ५ को वडा अध्यक्षमा एमालेका धर्मपाल मिजार विजयी
नागरिक रैबार
सोमवार, जेष्ठ २, २०७९
अ
अ
अ
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट
नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन ।
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट
फेसबुक प्रतिक्रियाहरु