होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सहमति नभई एमसीसी अघि बढे दुर्घटना हुन्छ: माओवादी केन्द्र
समाचार

राष्ट्रिय सहमति नभई एमसीसी अघि बढे दुर्घटना हुन्छ: माओवादी केन्द्र

  • नागरिक रैबार
राष्ट्रिय सहमति नभई एमसीसी अघि बढे दुर्घटना हुन्छ: माओवादी केन्द्र

काठमाडौँ — सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दा सम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ ।

माओवादी स‌ंसदीय दलको बुधबार बसेको बैठकले एमालेले स‌ंसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा स‌ंशाेधन समेत नभएकाेले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो । माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

बैठकपछि माओवादी नेता रेखा शर्माले यथास्थितिमा एमसीसी अघि बढे दुर्घटना हुने बताइन् । उनले जबरजस्ती गरे पार्टी आन्दोलनमा जाने र त्यस्तो अवस्थामा सरकार लगायतका विषय माओवादीलाई सहायक हुने बताइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार