होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा तोडफोड
समाचार

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा तोडफोड

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा तोडफोड

धनगढी: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड भएको छ। बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बुधवार बिहान बाँकेको कोहलपुरमा उक्त गाडीमा तोडफोड गरेका हुन्।

काठमाडौंबाट धनगढी आउँदै गरेको ००१ झ ४०१ नम्बरको गाडीमा टोडफोड गर्दा सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले बताए। अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै