होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६७विद्यालय छनोट (नाम सहित)
समाचार

बाजुरामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६७विद्यालय छनोट (नाम सहित)

  • नागरिक रैबार
बाजुरामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६७विद्यालय छनोट (नाम सहित)

नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुरा जिल्लाका ६७ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका मध्य ६७ बिद्यालय छनोटमा परेका हुन ।
सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । साे कार्यक्रम अन्तर्गत बाजुराका ६७ विद्यालयलाई छनोटमा परेका छन ।

गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रमलाइ अगाडी बढाएको हो । कार्यक्रममा बाजुरामा आइसीटीमा २८ बिद्यालय छनोट भएका छन । त्यसै गरी २४ ओटा ४ कोठे भवन र १५ ओटा २ कोठे भवनका लागि छनौट भएका छन । ती विद्यालयलाई पनि रकम तोकिएको छ।

No description available.

विज्ञापन

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार