होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • खप्तडको प्रवेशद्वार झिंग्रानामा पुग्यो बिजुली बत्ती
प्रदेश ७

खप्तडको प्रवेशद्वार झिंग्रानामा पुग्यो बिजुली बत्ती

  • नागरिक रैबार
[sharethis-inline-buttons]
खप्तडको प्रवेशद्वार झिंग्रानामा पुग्यो बिजुली बत्ती

डोटी: डोटीको झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ। पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो।

प्रयटकिय क्षेत्र खप्तड जाने बाटोमा पर्ने उक्त बस्तीमा बत्ती पुगेपनि पर्यटकहरुका लागि पनि सहज हुनेछ। विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस वडाका ६० घरधुरी लाभान्वित हुने डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले बताए। झिंग्राना भएर खप्तड जान बर्सेनि हजारौैं पर्यटकहरू आउने गरेको खप्तड होमस्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै