होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जगन्नाथ गाउँपालिकाको मतपरिणाम नेकपा एमाले अध्यक्ष २२१ उपा अध्यक्ष २४५ नेपाली काँग्रेस गठबन्धन अध्यक्ष २५१ उपा अध्यक्ष (कलम) २०९
बाजुरा मार्तडी-कोल्टी सडकमा करिव चार महिनापछि बससेवा पुनः सञ्चालनमा आएको छ । बर्षा र पहिरोका गएको असार पहिलो सातादेखि अवरुद्ध भएको बस सेवा मंगलबारदेखि पुनः संचालनमा आएको हो। मार्तडीबाट महाकाली यातायात प्रालिको बस मंगलवार कोल्टीका लागि छुटेको छ। सडकका खसेको पहिरोलाई पन्छाएर सडक मर्मत गरेसंगै मार्तडी कोल्टी बस सेवा नियमित संचालन भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/ बाजुरा २१ असार। बाजुराकाे बुढीनन्दा नगरपालिकामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छाेरा विशाल भण्डारी रहेका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती काैसाडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो अधिवेशन तथा १६ औ अधिवेशनले आर्थिक बर्ष २०८२/०८३ का लागि ३१ करोड ७२ लाख २४ हजार ६ सय ३२ रुपैयाँ बराबरकाे बजेट पारित गरेको छ । जसमा आर्थिक विकास – ४,३१,००,०००।चार करोड एकतिस लाख मात्र .। २. सामाजिक विकास – १३,७३,७७,०००।तेह् करोड त्रिहत्तर लाख सतहत्तर हजार मात्र […]
नागरिक रैबार/बाजुरा ३असार।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले सुईजिउला–पिलुचौर मोटरेवल पक्की पुल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वामीकार्तिक खापर गाउँपालिकाको सईजिउला र जगन्नाथ गाउँपालिकाको पीलुचौर कर्णाली मोटरेवल पक्की पुल निर्माण गर्नका लागि २ करोड बजेट विनियोजन गरेको स्वामीकार्तिक खापर […]
नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् । दलितका लागि दलित अभियान […]
फेसबुक प्रतिक्रियाहरु