होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी
Breaking News

खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी

नागरिक रैबार/बाजुरा १ जेष्ठ। खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन्। बुढाकाे प्यानलसहित विजयी भएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै