होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार
समाचार

एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार

  • नागरिक रैबार
एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार

नागरिक रैबार
बाजुरा २ बैशाख
नेकपा एमालेबाट बडीमालिका नगरपालिका वडा नं. ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार बनेका छन् ।
एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विकलाई सर्वसम्मत उम्मेदवार बनाईएकाे नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् ।
नेकपा एमाले बाजुराकाे तेस्राे पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्यमा मनाेनित भएका विक नगरपालिकामा लाेकपृय युवा नेताका रूपमा परिचित रहेका छन् ।
बडीमालिका नगरपालिकामा एमालेबाट नेता विक सर्वसम्मत हुने पहिलाे वडा अध्यक्षका उम्मेद्वार बनेका छन् ।
यस अघि समेत साे वडा एमालेबाट हालका नगर कमिटी अध्यक्ष रहेका धर्मराज पाध्याय नेपाली काँग्रेसका विजयराज जैशीलाई ६ मतले पराजित गरेर वडा अध्यक्षमा विजयी भएका थिए ।
बडीमालिका नगरपालिकाका ९ वटा वडा मध्ये ७ नम्बर वडा बाहेक अन्य ८ वटा वडा र नगरपालिकाकाे उपमेयरमा भने अझै उम्मेदवार छनाेट हुन् सकेका छैनन् ।
नगर कमिटी अध्यक्ष पाध्यायका अनुसार एमालेबाट बडीमालिकाकाे मेयरमा एमाले बाजुराका संगठन विभाग प्रमुख अम्मर खड्का यस अघि नै सर्वसम्मत उम्मेदवार भईसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै