होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बेन्जेमा चम्कंदा रियल विजयी
समाचार

बेन्जेमा चम्कंदा रियल विजयी

  • नागरिक रैबार
बेन्जेमा चम्कंदा रियल विजयी

काठमाडौं । करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन कायम राख्दै दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ ।सोमबार राति भएको खेलमा रियललाई सहज जित दिलाउन बेन्जेमाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे ।

पहिलो हाफको खेल बराबरीमा सकिए पनि बेन्जेमाको पासमा भिनिसियस जुनियरले ५५औं मिनेटमा रियलका लागि पहिलो गोल गरे ।त्यसपछि बेन्जेमाले ७७औं मिनेटमा पेनाल्टीबाट गोल गरे भने ८२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।जितपछि लिग लिडर रियलले २८ खेलबाट ६६ अंक जोडेको छ र दोस्रो स्थानको सेभियामाथि १० अंकको अग्रता बनाएको छ । समान खेलबाट सेभियाको ५६ अंक छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै