होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु
समाचार

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

  • नागरिक रैबार
बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

काठमाडौं : बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ। मंगलबार बिहान तीन जना सवार लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार रुपन्देहीका गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र २० वर्षकै राहुल थापा रहेका छन्। दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल राना गम्भीर घाइते भई उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै