होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • हिँड्दै गरेकी महिलामाथि बलात्कार, २० वर्षीय युवक पक्राउ
समाचार

हिँड्दै गरेकी महिलामाथि बलात्कार, २० वर्षीय युवक पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हिँड्दै गरेकी महिलामाथि बलात्कार, २० वर्षीय युवक पक्राउ

झापा: झापामा ३५ वर्षीया महिलामाथि बलात्कार भएको छ। बलात्कार अभियोगमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेका हुन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै