होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारतलाई आग्रह
समाचार

नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारतलाई आग्रह

  • नागरिक रैबार
नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारतलाई आग्रह

काठमाडौं । नेपालले नेपाली भूभाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारत सरकारलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार नेपालले भारतलाई यस्तो आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालसँग समझादारी बिना बनिरहेका भौत्तिक संरचनाहरुको निर्माण कार्य रोक्न पनि आग्रह गरे ।

विज्ञापन

‘नेपाली भूभाग डुबानमा पर्ने गरी एकतर्फी भौत्तिक संरचना र्निामाण नगर्न र मापदण्ड विपरीत, पूर्व सहमतिका बीनाका कार्य रोक्न आग्रह गरिएको छ’ मन्त्री खड्काले भने ।

सांसदहरुले सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा संरचनाहरु निर्माण गर्दा नेपाली भूभाग वर्षेनी डुबानमा पर्ने गरेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री खड्काले पूर्व सहमतिका बीनाका कार्य रोक्न आग्रह गरिएको जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार