होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ
समाचार

परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

  • नागरिक रैबार
परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् ।

‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको छ’ मन्त्री खड्काले भने ।

गत वर्ष साउनमा दार्चुला जिल्लाको व्यास गाउँपालिका मालघाटस्थित महाकाली नदी पार गर्न सीमावर्ती तुइन तर्दै गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइनको तार काटिदिँदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार