होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा खत्री
समाचार

सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा खत्री

  • नागरिक रैबार
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा खत्री

धनगढी: सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध भएका छन्। आइतबार सम्पन्न पहिलो भेलाबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

कार्यसमितिको उपाध्यक्षमा प्रकाश सिंह ठकुरी, महासचिवमा सिर्जनाकरण, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा समिर जिसि, सह–कोषाध्यक्षमा विकास अधिकारी, महिला संयोजक माया श्रेष्ठ र महिला उपसंयोजकमा बिना कार्की चयन भएका छन्।

सदस्यमा अमृता शर्मा, अशोक जंग शाही, विमल निरौला, सुवास थापा, विमल ठकुरी, पुरन तिवारी समिर साउँद, सन्जु मगर, मनिष खत्री, ग्रेस थिङ, चेतमान खड्का, मिना खड्का, राज दंगाल, विजय भाट, प्रकाश खड्का र पुष्कर शाह चयन भएका छन् भने प्रमुख सल्लाहकारमा राज सिंह ठकुरी चयन भएका छन्।

विज्ञापन

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मूल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति विस्तार गर्ने क्रममा रोमानियामा पनि समिति गठन गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार