होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमाले गाउँपालिका अध्यक्ष २९८ गाउँपालिका उपाअध्यक्ष २९७ वडा अध्यक्ष २९४ नेपाली काँग्रेस अध्यक्ष २९३ उपा अध्यक्ष २९५ वडा अध्यक्ष २९७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ। समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका हुन्। बैठक सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले […]
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेकोले पुनर्गठन गरेर जाने बताएका छन्। पार्टीले सुरू गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा आज बोल्दै पौडेलले एमाले यही रूपमा र यस्तै ढंगले सञ्चालन हुन नसक्ने पनि बताए। पौडेलले यस्तो कुरा राख्दा मञ्चमा अध्यक्ष केपी शर्मा ओली पनि थिए। ‘हाम्रो पार्टी यही […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणामा सहमत रहेको बताएका छन्। बुधबार नयाँ दिल्लीमा भेटेपछि विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने मोदीको धारणामा आफू सहमत भएको लामिछानेले बताएका हुन्। मोदीले दुई पक्षबीच भएको भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए। विज्ञापन त्यसलाई सेयर […]
राजेन्द्र विक बाजुरा,१२जेठस्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोट मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले स्थानीय राजनीतिमा सक्रिय तथा संघर्षशील युवा अमर कडारालाई वडा सभापतिमा चयन गरेको छ।लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका कडारा जनतामाझ इमानदार, स्पष्टवक्ता र जनपक्षीय नेताका रूपमा परिचित छन्। आर्थिक अभाव, सामाजिक चुनौती र विभिन्न दबाबका बीच […]
चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा ‘चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा औपचारिक उद्घाटन भएको छ ।९० देशका ९८ पत्रकार सहभागी कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको भनाइ छ । उद्घाटन समारोहमा […]
बाजुराको बुढीगंगा नगरपालिका–३ की महिला वडा सदस्यकाे भिरबाट खसेको ढुङ्गा लागेर निधन भएको छ। मंगलबार साँझ साेही नगरपालिका-६ काे फालासैन बजारबाट घर फर्किने क्रममा गइगाड खाेला नजिकैकाे भिरबाट खसेकाे ढुंगा लागेर वडा नम्बर ३ कि ३७ वर्षिया जननिर्वाचित महिला वडा सदस्य कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको हाे । विज्ञापन
फेसबुक प्रतिक्रियाहरु